November 15, 2024, 2:43 pm
» उपनिर्वाचनमा कसैप्रति आग्रह/पूर्वाग्रहको अवस्था बन्न दिनु हुँदैनः महामन्त्री शर्मा » हेलो रोबोट ! तिम्रो नाम के हो ? » विधायकी चरणलाई समय सीमाभित्र बाँध्न गृहमन्त्री लेखकको प्रस्ताव » विश्वकप पुग्ने महिला टिमलाई भरतपुर महानगरपालिकाले सम्मान गर्ने » कास्की प्रहरी कार्यालय बाहिरबाट ७ जना पक्राउ

विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक बस्दै

कार्तिक १, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा आज गृह मन्त्री रमेश लेखकको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजे प्राधिकरणको कार्यालय सिंहदरवारमा बैठक बस्नेछ ।

बैठकमा बाढी पहिरोबाट पुगेको क्षति र पुनः निर्माणको विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया