October 18, 2024, 10:26 am
» दाङमा सर्प महोत्सव हुँदै » बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा गेष्टहाउस संचालक पक्राउ » बाघको आक्रमणबाट एकको मृत्यु » नियुक्ति वा बढुवामा प्रयोग नभएका नक्कली शैक्षिक प्रमाणपत्रले पनि भ्रष्टाचार गरेको ठहर हुने » सन्दीपले पाए अमेरिकाको भिसा

प्रि ओपन सेसनमा ३ अंकको वृद्धि

अशोज २१, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

काठमाडौं- प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१ अंकले बढेको छ

उक्त अवधिमा ७१ लाख ७४ हजार २९० रुपैयाँ बराबरको १५ हजार ३३२ कित्ता शेयर किनबेच भएको छ ।सेसनमा २२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रतिक्रिया