October 18, 2024, 8:29 am
» पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना » सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि » दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु » Gold price reaches all-time high, trading at Rs 164,400 per tola » सलमान खानलाई फेरि आयो ज्यान मार्ने धम्की

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

अशोज १७, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर १ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य १ लाख ६० हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलामा १ हजार ९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा १ हजार ९३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया