October 18, 2024, 8:32 am
» Opposition parties to submit memo to government » पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना » सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि » दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु » Gold price reaches all-time high, trading at Rs 164,400 per tola

मंगलबार १०० अंकले बढ्यो नेप्से

अशोज १५, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०० अंकले बढेको छ । 

यो समाचार तयार बनाउँदासम्म नेप्से १०० अंकले बढेर परिसूचक २६०९ विन्दुमा पुगेको छ ।

समाचार तयार गर्दासम्ममा ५ अर्ब ५२ करोड १८ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख बढी कित्ता शेयर कारोबार भएको छ । 

२ बजेर १० मिनेटसम्म २३८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । उक्त समयमा १ वटा कम्पनीको मूल्य स्थिर छ ।

प्रतिक्रिया