September 19, 2024, 4:41 pm
» श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

फर्निचर फ्याक्ट्रीमा आगलागी, धनमाल जलेर नष्ट

साउन १८, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

भक्तपुर,  मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार बस्ने शंकर कटुवालको घरमा रहेको आल्मुनियम र फर्निचर फ्याक्ट्रीमा करेन्ट सर्ट भई बिहीबार राति आगलागी भएको छ ।

क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया