September 20, 2024, 4:27 am
» प्रधानमन्त्री ओली आज अमेरिका जादै » च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

साउन १६, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौं, काठमाडौं महानगरपालिका-४ स्थित सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-८ घर भएकी ४९ वर्षीया अन्जु लामाको न्यू लामा सुसेली गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ८५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया