सरकारी गोदाममै उत्पादन मिति बिनाको खाद्य सामग्री भेटिएपछि…

- September 27, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारी कार्यालयको गोदाममा नै उत्पादन मिति उल्लेख नभएका खाद्य सामग्री भेटिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरमै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको हो । अरुवा मकवानपुरे चामलमा म्याद सकिने मिति २ वर्ष लेखिएको छ तर उत्पादन मिति नलेखिएका खाद्यबस्तुहरु राखिएको भेटिएको छ । अरु सामग्रीमा पनि त्यस्तै छ, ब्याज नम्बर लतरपतर छ ।  उपभोक्ताको विषयमा सरकार नै जिम्मेवार नभएको भेटिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशकी प्रमुख ज्ञानु थापाले मिति सकिएका खाद्य सामग्री विभागले जानी जानी अहिलेसम्म नबेचेको बताउै दै आफ्नो बचाउ गरेकीछ् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!