काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकी प्रशासनले हालै गरेको निर्णयमा पुनर्विचार गर्न ट्रम्प प्रशासन र अमेरिकी नागरिकहरूलाई आग्रह गर्दै डा. गोविन्द केसीले विरोध प्रदर्शनको आयोजना गरेका छन् ।
उनले दूतावास नजिकै प्ले कार्डसहित प्रदर्शन गरिरहेका छन् । अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएपछि ट्रम्पले अन्य देशहरूलाई दिइने सहयोगमा कटौती गरेका छन् ।
प्रतिक्रिया