February 23, 2025, 2:39 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

आचार्यलाई अत्याधिक मतले पराजित गर्दै बाबुराम भट्टराई अध्यक्ष निर्बाचित

फाल्गुन १, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं,  । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई अत्याधिक मतका साथ निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएको नेसपा (नयाँ शक्ति)ले जनाएको छ। मत परिणाम के कति भन्ने अझै खुलाइएकाे छैन् ।

औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने जनाइएको छ ।

प्रतिक्रिया