February 23, 2025, 2:15 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

संघीय संसदका दुइ समितिको बैठक बस्दैँ

फाल्गुन १, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

काठमाडौं,  । संघीय संसदका दुइ समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।

महिला तथा सामाजिक मामिला समितिमा सिडको आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा छलफल हुने भएको छ । जुन बैठक अपरान्ह १२ः०० बजे बस्नेछ ।

उता,  राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अपरान्ह १२ः३० बजे बस्नेछ । जुन बैठकमा  ूसङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथिको दफावार छलफलले निरन्तरता पाउनेछ ।

प्रतिक्रिया