काठमाडौं। नेकपा माओवादी केन्द्रले भोलि जनयुद्ध दिवस मनाउन लागेको छ । बिहान साढे ७ बजे पार्टी मुख्यालय, पेरिसडाँडामा जनयुद्ध दिवसको विशेष कार्यक्रम राखिएको बताइएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन माओवादीले राजधानीमा रहेका पार्टी नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।
प्रतिक्रिया