February 23, 2025, 2:32 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

संसद बैठक १५ मिनेटका लागि स्थगित

माघ २९, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौं,  । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
विशेष समयमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले बोलिसके पछि बैठक स्थगित भएको हो।
विशेष समयको प्रकियाका बारेमा उपसभामुख ईन्दिरा रानाले कुरा नबुझ्दा बैठक स्थगित हुन गएको बताईएको छ।

प्रतिक्रिया