February 23, 2025, 6:51 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सरकारका मन्त्रीहरूले सम्पति बिवरण सार्बजनिक नगरेकोमा रास्वपा आक्रोशित

माघ २९, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं,  । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री देखी मन्त्रीहरूको सम्पत्ति बिवरण सार्बजनिक गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसद असिम शाहले शुन्य समयमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति बिवरण सार्बजनिक गर्न माग गरेका छन ।

‘सरकारमा रहेका प्रधानमन्त्री देखी मन्त्रीहरूले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन, भाषणमा पारदर्शिताको नारा घन्काउनेहरू किन यसबारेमा मौन छन्‚’ उनको प्रश्न छ । उनले अबिलम्ब सम्पत्ति बिवरण सार्बजनिक गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया