February 23, 2025, 1:27 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते

माघ २४, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौं। काठमाडौंको कमलपोखरीमा ग्यास विस्फोट हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।

आज बिहान पौने ९ बजे विष्फोट हुँदा १४ जना घाइते भएका हुन्। तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन्।

प्रहरीका अनुसार सानदार मःम पसलमा ग्यास सिलिण्डर पड्किएको हो। घाइते हुनेहरु सोही पसलमा काम गर्नेहरु रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया