February 23, 2025, 7:18 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सरकारको निर्णयपछि युएसएआईडीका हाकिमहरुलाई हाइसञ्चो

माघ १५, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गरेको निर्णयपछि अमेरिकी अन्तर्राष्ट्रिय विकास सहायता परियोजना एजेन्सी युएसएआइडीका वरिष्ठ कर्मचारीहरु बिदामा बसेका छन् । अमेरिकी सहयोग परियोजनाका विश्वका सबै कार्यक्रम स्थगित गरेपछि तत्काल पाँच दर्जनभन्दा बढी कर्मचारी बिदामा बसेका हुन् ।

राष्ट्रपति ट्रम्पका विभिन्न निर्णयमध्ये अनुदान रोक्का पनि एक हो । तलबी बिदामा बस्न दिइएको निर्देशन पालना नगरेमा कडा कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रतिक्रिया