काठमाडौं, । संघीय संसद्को एक समितिको बैठक बस्ने भएको छ।
संघीय संसद् सचिवालयका अनुसार सो बैठक सिंहदरबारस्थित कार्यालयमा बस्ने छ।
जसअनुसार बिहान ११:३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठक बस्ने छ।
बैठकमा राष्ट्रिय निकुञ्जहरुको नीतिगत समस्याको सम्बन्धमा निकुञ्ज प्रमुखसँग छलफल हुने कार्यसूची छ।
प्रतिक्रिया