आर पोखरेल, काठमाडौं । गायक मौसम गुरुङ र देबी घर्तीको सुमधुर आवाज सजिएको ‘कहाँ छौ कहाँ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
देवेन शर्माको शब्द तथा ओम छिनालको लय सिर्जनामा गीत तयार गरिएको छ । गीतमा प्रेम पछाडिको विछोडलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।
यस गीतको म्युजिक भिडियोमा बबिता श्रेष्ठको निर्देशन रहेछ भने बासु बरालको छायांकन रहेको गीतको म्युजिक भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् भने म्युजिक भिडियोमा ओम छिनाल र रुपा कडेलको अभिनय रहेको छ । साभार
भिडियो
यस बिषयमा तपाइको प्रतिक्रिया...!