बाँकेमा बन क्षेत्र अतिक्रमण गरेर छाप्रो बनाइयो: हरेक बर्ष बन क्षेत्र अतिक्रमण हुँदै

- August 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बाँकेको राप्ती सोनारी गाउँपालिका–७ स्थित बन क्षेत्रमा अतिक्रमण गरेर बनाइएको छाप्रो । बाढीबाट पीडित भएर बनमा आश्रय लिएर बसेकाहरु स्थायीरुपमै जमिन अतिक्रमण गरेर बस्न थालेपछि हरेक बर्ष बन क्षेत्र अतिक्रमण हुँदै गएको छ । तस्वीर : काशीराम शर्मा, बाँके, रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!