September 16, 2024, 7:25 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

साउन ८, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौं, । प्रि ओपन सेसनमा नेप्से सूचक ५.८२ अंकले बढेको छ । यससँगै सूचक २४९३.९२ बिन्दुमा आएको छ ।

२ करोड ४५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६४ कम्पनीको ६७ हजार १ सय ८८ कित्ता सेयर कारोबार भएको छ ।कुल ३३ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १३६ वटा कारोबार भएको हो ।

प्रतिक्रिया