काठमाडौं, आज मंगलबार नेप्से बढेपनि कारोवार रकम भने घटेको छ ।
नेप्से आज चार दसमलव ४२ अंकले बढेर १३ सय १२ दसमलव १४ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ११ अंकले बढेर दुुई सय ७९ दसमलव ९१ अंकमा पुुगेको छ ।
एक सय ७३ कम्पनीहरुके १० हजार ९१ वटा कारोवारमा ३१ लाख दुुई हजार दुुई सय ८४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ८१ करोड ४४ लाख ५२ हजार दुुई सय ६७ रुपैयाँ पुुगेको छ ।
१२ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको कारोवार सुचक घटेर बाँकी नौ वटा समुहको सुचक बढेका छन् । बाँणिज्य बैक समुहको कारोवार सुचक शुन्य दसमलव शुन्य आठ अंकले बढेर ११ सय ६५ दसमलव ७८ अंकमा पुुगेको छ ।
थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-
सेयर–बजार : नेप्से बढ्यो, कारोवार रकम भने घट्यो
यस बिषयमा तपाइको प्रतिक्रिया...!