January 22, 2025, 9:44 am
» प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द » पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान

जनकपुरको तेस्रो विकेट पतन

पुस ४, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरको जारी खेलमा जनकपुर बोल्ट्सको तेस्रो विकेट पतन भएको छ।

कप्तान आसिफ शेख, शुभ कंशकार र लिहरु मलिन्था आउट भएका छन्। आसिफ ४ रन, शुभ कंशकार ३ र लिहरु मलिन्था २ रन बनाएर आउट भएका हुन्।

कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा र विलियम बसिस्टोले १-१ विकेट लिए।

प्रतिक्रिया