December 18, 2024, 4:07 pm
» बाल अस्पतालको पूर्वाधार सुधारका लागि विदेशी राजदूतलाई मन्त्रीको आग्रह » इट्टाभट्टामा काम गर्ने प्रकाश को मृत्यु » परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान » मा‌ओवादी र रास्वपालक्षित ओलीको टिप्पणी : झिंगाले सराप्दैमा वर्तमान सरकार ढल्दैन » गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह

नेप्से निरन्तर ओरालो, कारोबार कति ?

पुस ३, २०८१ मा प्रकाशित | २५०दर्शक तीव्रखबर

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.६० अंकले घटेको छ । आज  नेप्से ०.२१ प्रतिशतले घटेर २६२८.२६ विन्दुमा पुगेको छ । नेप्से घट्दा  ४ अर्ब २७ करोड ८२ हजार बराबरको ८१ लाख ४७ हजार ३२० कित्ता शेयर कारोबार भएको छ ।

८१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २१ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । आज ३१४ वटा कम्पनी कारोबारमा आउँदा ४९ हजार ४२१ पटक शेयर किनबेच भएको छ ।

प्रतिक्रिया