February 24, 2025, 10:04 am
» यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण

इट्टाभट्टामा काम गर्ने प्रकाश को मृत्यु

पुस ३, २०८१ मा प्रकाशित | ८३०दर्शक तीव्रखबर

नुवाकोट : नुवाकोटको ककनीमा काम गर्ने क्रममा एक जना मजदुरको मृत्यु भएको छ। ककनी गाउँपालिका-३, स्थित न्यौपानेगाँउमा रहेको एक इट्टा उद्योगमा कार्यरत ४१ वर्षीय प्रकाश सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

पेट दुख्यो भनेर छटपटिएका दाङको घोराही उपमहानगरपालिका-१९ घर भएका सुनारको काठमाडौं वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उक्त घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।

प्रतिक्रिया