December 18, 2024, 12:54 pm
» पत्रकार महासंघ काठमाडौंको सचिवमा बोहोरा » राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त » नेप्से निरन्तर ओरालो, कारोबार कति ? » दक्षिण कोरियाका राष्ट्रपति युन भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन अस्वीकार » ‘महासङ्घको निर्वाचनले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गरेको छ’

प्रधानमन्त्री र काँग्रेस सभापतिले एउटै मञ्चबाट सम्बोधन गर्दै

पुस ३, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज राजधानीमा आयोजित एउटा कार्यक्रममा सँगै उपस्थित हुन लाग्नुभएको छ । उहाँहरुले नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय कमिटीको ३७ औं स्थापना दिवसको अवसरमा दिउँसो १ बजे माइतीघर हाइटको कार्की ब्याङ्क्वेटमा कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया