November 22, 2024, 6:48 pm
» एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता » मन्त्री यादवको निर्देशन- देशभरका खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस् » क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रूसको चेतावनी » लुम्बिनी पुगे पूर्वराजा ज्ञानेन्द्र शाह, गरे विशेष पूजा » बिआरआईमा अनुदान मात्र स्वीकार्यः नेता निधि

राजधानी अस्तव्यस्त,सर्वसाधरणलाई सास्ती

मंसिर ७, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

काठमाडौं । सत्तारुढ दल एमालेको राजधानीमा जागरणसभाको नाममा शक्ति प्रदर्शन, दुर्गा प्रसाईँ समर्थकहरुले बिरोध गर्ने कार्यक्रम, माइतीघरमा सहकारी पीडितको  प्रदर्शनका कारण राजधानी उपत्यका अस्तव्यस्त भएको छ ।

सार्वजनिक सवारी साधनलाई चक्रपथ निषेश गरेपछि सर्वसाधरण जनताले सास्ती खेप्नु परेको छ ।

कार्यलयको काममा जान लागेका सर्वसाधरणहरु सवारी साधन नचल्दा पैदल हिड्नु पर्ने भएकाले समयमा कार्यलय पुग्न सकेका छैनन् ।

प्रतिक्रिया