November 21, 2024, 3:00 pm
» पाकिस्तानमा साम्प्रदायिक झडप, ३८ जनाको मृत्यु » मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु » बसको ठक्करबाट बालिकाको मृत्यु » राजस्व संकलन १७ प्रतिशतले बढ्यो » नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

कार्तिक २१, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौँ,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।

एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ  ।

प्रतिक्रिया