गाइका रितिका जिरेल को तिजको गित लुरे केटा -२ सार्बजनिक ।

- August 13, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

धर्म राई को शब्द र संगीत मा गाइका रितिका जिरेल अर्थात सामाजिक संजाल मा भाइरल धानवाली ले गायको तिज को भाका लुरे केटा युटुब मा सार्बजनिक भयको छ।बिस्वास भण्डारी ले छायांकन र सम्पादन गरेको यो गित मा रितु तामाङ ,नर ब पाण्डे ,जुना मगर र धर्म राई को जोड्दार नृत्य हेर्न पाइन्छ ।बि स्क्वायर मिडिया ले निर्माण गरेको यो गित लाई धर्म राई ले निर्देशन गरेका हुन।(भिडियो सहित हेर्नुहोस)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!