कलाकारितामा जम्दै चितवनकि लक्ष्मी सेवा।

- August 7, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कक्षा १२ मा पढ्दै गरेकी चितवन कि लक्ष्मी सेवाको सानैदेखि को कलाकार ,मोडल बन्ने रहर थियोे ,फलस्वरूप उनी पहिलोपटक एउटा फिल्म खेल्न काठमाडौ आइन।जुन फिल्म को माम चक्रब्युह हो जसलाई समीर कुमार जोशीले निर्देशन गरेका थिय।उक्त फिल्म पछि लक्ष्मिले निर्देसक दिपक लामाको म्युजिक भिडियो नपायर के भो तिमिलाइ मा मोडलिङ गरेकी थिइन।काम गर्ने क्रममा उनिले थुप्रै म्युजिक भिडियो र सर्ट फिल्ममा समेत अभिनय गरिसकेकी छिन।यो क्षेत्रमा आउनको लागि प्रेरणा को स्रोत मान्ने हिम कुमार थापा र बलबिक्रम थापा लाई कहिले नबिर्सने लक्ष्मिले बताइन।सङघर्श गर्ने बेलामा चै यो क्षेत्र निकै गाह्रो रहेछ तर चिनजान भयपछी भने सजिलोसँग अगाडी बढ्न सक्ने उनी बताउछिन् ।प्राय आइटम गित र ग्ल्यामर अभिनय गर्न रुचाउने लक्ष्मी ले भाद्र मात्रै दुइटा ठुलो पर्दाको फिल्म गर्दैछिन।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!