February 24, 2025, 10:19 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

समाज

  • समाज

बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन

खजुरा – प्रसिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनले यक्ष र मोक्ष पाउने आशामा आज जिब्रो छेडेका छन् ।   बडादसैँको घटस्थापनादेखि निराहर व्रत बसेका पुरुषले आफ्नो भाकल पुरा..

पुरा पढ्नुहोस »

बडादसैँमा विदेशिनेहरु

देशभित्र बडादसैँको रौनक चलिरहँदा रोजगारी, अध्ययनलगायतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार विदेश जान लागेका र उनिहरुलाई विदाइ गर्नेहरुको घुइँचो । तस्बिर : किरणराज..

पुरा पढ्नुहोस »

मोटरसाइकल एकआपसमा ठोक्किँदा भण्डारीको मृत्यु, दुई घाइते

बनियानी (झापा), :  झापाको भद्रपुर नगरपालिका-१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा भद्रपुर-१० का २४ वर्षीय..

पुरा पढ्नुहोस »

आश्विन शुक्ल नवमी : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

काठमाडौँ,  : आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा..

पुरा पढ्नुहोस »

भीमेश्वर नगरपालिका चरंगेमा बस दुर्घटना, १ जनाको मृत्यु सात घाइते

दोलखा। काठमाडौंबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको प्रदेश ३-०१ -००६ ख ४८४३नम्बरको यात्रुवाहक दोलखाको भीमेश्वर नगरपालिका-८ चरङ्गेमा दुर्घटना हुँदा एकको मृत्यु  ७ जना घाइते भकाए..

पुरा पढ्नुहोस »

रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए

राँझा (बाँके),: रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन् । भारतमा रहेका नेपाली दसै नजकिएसँगै घर फर्किने..

पुरा पढ्नुहोस »

उद्योगपति रतन टाटाको निधन

नयाँदिल्ली, भारत, : टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ । उहाँको मुम्बईस्थित क्यान्डी अस्पतालमा ८६ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । टाटालाई..

पुरा पढ्नुहोस »

दशैंमा गाउँ नै रमाइलो….

म्याग्दी। खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला। वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश। हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला। रातोमाटो र कमेरो पोतेर..

पुरा पढ्नुहोस »

हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

गोरखा। गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । आज बिहान शुभसाइतमा दरबारका सुसारेहरुले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका..

पुरा पढ्नुहोस »

मकवानपुरमा तीन वटा सवारी ठोक्किए, ६ जनाको अवस्था गम्भीर

मकवानपुर : मकवानपुरमा तीन वटा सवारी एक आपसमा ठोक्किँदा २८ जना घाइते भएका छन्। भीम फेदी गाउँपालिका वडा नम्बर ४ गोल्फिनबेसीमा काठमाडौँबाट जनकपुर जाँदै गरेको बा ३ख २७२३ नम्बरको मिनिबस र..

पुरा पढ्नुहोस »

केही भूभागमा सामान्य वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशीलगायत मधेश प्रदेशका अधिकांश भूभाग र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। देशका बाँकी..

पुरा पढ्नुहोस »

दशैँको सप्तमी, आज शुभसाइतमा फूलपाती भित्र्याइदै

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ..

पुरा पढ्नुहोस »

भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो

भक्तपुर – भक्तपुरका नेवाः समुदायले आज फूलपाती भित्र्याएका छन् । फूलपातीदेखि विजया दशमीसम्मको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइत एवं तालिका अस्वीकार गर्दै भक्तपुरमा आज..

पुरा पढ्नुहोस »

सर्वोच्चद्वारा पूर्वडीआइजी जोशीको मुद्दा दोस्रो पटक खारेज

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका नेपाल प्रहरीका पूर्व डिआइजी एवं गोर्खा मिडियाका एक सञ्चालक छविलाल जोशीको बन्दी प्रत्यक्षीकरण सम्बन्धी..

पुरा पढ्नुहोस »

महोत्तरीमा एक युवतीको शव भेटियो

महोत्तरी - महोत्तरीको बर्दिवास-५ स्थित टुटेश्वर मन्दिर नजिकै एक युवतीको शव फेला परेको छ । अन्दाजी २१-२२ वर्षको जस्तो देखिने पहिचान नखुलेको युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस »