November 13, 2024, 2:49 am
» दीपक मनाङेलाई जेल पठाउन लगियो काठमाडौं अदालत » समर्थकको भिड छिचोल्दै एयरपोर्टबाट प्रहरी कार्यालय लगियो रविलाई » सडक दुर्घटना बढेपछि गृहमन्त्रीको निर्देशन : सवारीसाधन चेकजाँच कडा बनाउनू » तातोपानी कुण्डमा प्राकृतिक उपचारको लागि जानेको संख्या बढ्दै » वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन्’ : प्रवक्ता महत

तीव्रखबर

  • तीव्रखबर

भोलिदेखि देशभर मौसम बदली, भारी वर्षाको सम्भावना: ५६ जिल्ला उच्च जोखिममा

काठमाडौँ,  : नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त..

पुरा पढ्नुहोस »

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न बेलायतको आग्रह

काठमाडौँ । इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमणलाई तिब्र बनाएपछि बेलायतले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ । बेलायतका प्रधानमन्त्री केयर स्टाररले बढ्दो..

पुरा पढ्नुहोस »

दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनी गत आइतबार विद्युतीय अपराध कसुरमा पक्राउ परेका थिए । यसअघि..

पुरा पढ्नुहोस »

पर्यटकको रोजाइमा ‘तीनधारे झरना’

काफलडाँडा (काभ्रेपलाञ्चोक), : काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल तीनधारे झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ पर्यटकको सहजताका लागि..

पुरा पढ्नुहोस »

सहकारी ठगी प्रकरण : जीबी राईसहित १७ जनाविरुद्ध चितवनमा मुद्दा दायर

काठमाडौं । सहकारीको करोडौँ रकम अपचलन गरेर फरार रहेको जीबी राईसहित १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । साहारा चितवन बहुउदेश्यीय सहकारी संस्थाको रकम अपचलनविरुद्ध..

पुरा पढ्नुहोस »

आईसीसी वरीयतामा सन्दीपले फड्को मार्दा नेपाली टिम भने १ स्थान तल खस्कियो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेको ओडिआई क्रिकेटको अलराउन्डर वरियतामा सुधार भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको पछिल्लो वरियता..

पुरा पढ्नुहोस »

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने भएको छ । निगमले नजिकिएको बडादसैँ, तिहार तथा छठ पर्वजस्ता..

पुरा पढ्नुहोस »

चन्द्रपुरमा अबैध सालको काठ बरामद

रौतहट । पुर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर स्थित प्रहरीले अबैध सालको काठ बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट सई जोगेन्द्र चौधरीको कमाण्डमा गएको..

पुरा पढ्नुहोस »

सोल्टी होटलका स्वतन्त्र सञ्चालक जोशीले दिए राजीनामा

काठमाडौं । सोल्टी होटलका स्वतन्त्र सञ्चालक दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएपछि उनले स्वतन्त्र सञ्चालकबाट राजीनामा..

पुरा पढ्नुहोस »

रविलाई शंकर पोखरेलको प्रश्न : ‘अनुसन्धान नै नभई कहाँबाट पाइयो क्लीन चिट ?’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेले अनुसन्धान नै अघि नबढी क्लिन चिट पाएको हल्ला गरेको टिप्पणी गरेका छन् । बुधबार प्रेस..

पुरा पढ्नुहोस »

विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा पक्राउ

काठमाडौँ, :  नेपाल प्रहरीको टोलीले धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटालियन नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनी नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्राको सामान लुटपाट गरेको..

पुरा पढ्नुहोस »

माओवादी केन्द्रले तोक्यो सुदूरपश्चिमका ९ जिल्लामा इन्चार्ज

धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा इन्चार्ज तोकेको छ । सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज गिरिराजमणि पोखरेलको परामर्श र सुझावका आधारमा केन्द्रीय..

पुरा पढ्नुहोस »

नेप्सेमा ४९ अङ्कको वृद्धि, ४ अर्ब ८१ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज ४९ अङ्कको बढेको छ । बुधबार नेप्से ४९.१३ अङ्कले बढेर २५१९.५७ विन्दुमा रोकिएको हो । आज ३२७ कम्पनिको कारोबार हुदा एक करोड २४  लाख ९८ हजार ९८९ कित्ता शेयर ४ अर्ब ८१ करोड ३२..

पुरा पढ्नुहोस »

दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

देउखुरी (दाङ),  : दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो..

पुरा पढ्नुहोस »

चीनले दशकौंपछि गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौँ । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको । चीनले यसलाई नियमित परीक्षण..

पुरा पढ्नुहोस »