February 23, 2025, 3:35 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

प्रि ओपन सेसनमा नेप्से बढ्यो

माघ १५, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

कमठमाडौं,  । प्रि ओपन सेसनमा नेप्से सूचक १.७९ अंकले बढेको छ । यससँगै सूचक २६३५.०६ विन्दुमा आएको छ । १ करोड  रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५३ कम्पनीको १४ हजार ८ सय २० कित्ता सेयर कारोबार भएको छ ।
२७ कम्पनीको भाउ बढेको छ भने २७ वटै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय २१ वटा कारोबार भएको हो ।

प्रतिक्रिया