February 22, 2025, 6:19 pm
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

तीव्रखबर Top

  • तीव्रखबर Top

नाग पूजा गरि नागपञ्चमी मनाइँदै

काठमाडौं । हिन्दु धर्मावलम्बीले आज नागको पूजा गरेर नागपञ्चमी मनाउँदै छन्। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर..

पुरा पढ्नुहोस »

धितो राखेको जग्गा अध्यक्ष तण्डुकार र सचिव केसीको नाममा पास

काठमाडौ । सहकारी संस्थाबाट बचतकर्ता मात्र नभई ऋणी सदस्यसमेत ठगिने क्रम बढ्दो छ । राज्यको कमजोरीको फाइदा उठाउदै सहकारी सञ्चालकहरुले सहकारी ऐन विपरीत बचतकर्ताको बचत अपचल गर्दै आफ्ना नीजि..

पुरा पढ्नुहोस »

प्रदेशमा सत्ताको चरम दुरुपयोग: मधेशमा १२ मन्त्रालय, २० जना मन्त्री !

काठमाडौँ ।  मधेश प्रदेशमा सत्ताको चरम दुरुपयोग गरिएको छ । जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार ५ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद २० सदस्यीय पुर्याएका छन् । प्रदेश..

पुरा पढ्नुहोस »

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग : प्रभावकारी नभएको भन्दै अन्य निकायलाई पनि अधिकार

काठमाडौं । गैरकानूनी माध्यमबाट सम्पत्ति आर्जन गरी वैध बनाउने कार्यलाई नियन्त्रण र रोकथाम गर्न सरकारले २०६८ सालमा विभाग गठन गरेको थियो । विभागले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण..

पुरा पढ्नुहोस »

बंगलादेशमा रोकिएन लुटपाट, ५० बढी प्रहरी चौकीमा आगलागी

काठमाडौँ । बंगलादेशमा जारी प्रदर्शन लुटपाटमा परिणत भएको छ । शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा पुगेपछि अहिले देशको शासन सेनाले जिम्मा लिएको भएपनि लुटपाट र..

पुरा पढ्नुहोस »

छात्राबासमा अवाञ्छित क्रियाकलाप : महानगरले अनुगमन गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकहरुलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ । समितिका..

पुरा पढ्नुहोस »

प्रभु बैंक विर्तामोडको रकम गायब प्रकरण : अनुसन्धानबाट खुल्यो यस्तो रहस्य

काठमाडौं- चार दिनअघि विर्तामोडका पत्रकार टिकाराम नेती (नेपाल) आफ्नी श्रीमतीको बैंक खाताबाट एक करोड १९ लाख रुपैयाँ गायब भएको भन्दै मिडियामा आएका थिए। विर्तामोडस्थित प्रभु बैंकको शाखामा..

पुरा पढ्नुहोस »

साउनको तेस्रो सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं। पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। साउने सोमबारको पूजाआजा..

पुरा पढ्नुहोस »

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले..

पुरा पढ्नुहोस »

लोकतन्त्रमा अपराधी नै मन्त्री !

काठमाडौं । पछिल्लो समयमा राजनीतिक दलहरू विकृत्तिका अखडा जस्तै बनेका छन् । राजनीतिक दलहरूले जनताको विश्वास जित्न सक्ने व्यक्तिलाई मन्त्री बनाएका छैनन् । विगतको पुष्पकमल दाहाल नेतृत्वको..

पुरा पढ्नुहोस »

आज भोटो जात्रा, उपत्यकाका तीन जिल्लामा सार्बजनिक बिदा

काठमाडौँ।उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ । गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा..

पुरा पढ्नुहोस »

अष्ट–भूपरिवेष्ठित परिपथको अवधारणा

– शैलेन्द्रबहादुर थापा परम्परागतरुपमा चीनको रोहवरमा नेपाल र तिब्बतबीच सन् ६३० मा पहिलो ‘प्रतिरक्षा सैनिक तथा व्यापार पारवहन सन्धि’ सम्पन्न भएको थियो । यसले चीन (तिब्बत) सँग नेपालको..

पुरा पढ्नुहोस »

कक्षा १२ को नतिजा सार्बजनिक, ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् ।..

पुरा पढ्नुहोस »

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।..

पुरा पढ्नुहोस »

स्थानीय तहको बेथिति: काम नसकिदै जनप्रतिनिधि र कर्मचारीले गरे आर्थिक सेटीङ्गमा भुक्तानी

सिरहा। पछिल्लो समय स्थानीय तहमा वेथिती व्यापक रुपमा मौलाएको छ। स्थानीयतहको जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा  स्थानीय तहमा हुने वेथिती आफैमा अत्यासलाग्दो छ। यसको सानो उदाहरण सिरहको..

पुरा पढ्नुहोस »