October 18, 2024, 3:30 am
» भाटभटेनीका गुरुङको दानले एमालेमा हलचल » अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल » देशभरको तापक्रम क्रमशः घट्दो » गोविन्दे हात्तीमा रेडियोकलर जडान » नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टरमा पुबुदु नियुक्त

बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा कारणदेखाऊ आदेश

कार्तिक १, २०८१ मा प्रकाशित | २४०दर्शक तीव्रखबर

काठमाडौं– नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दामा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको इजलासले विहीबार कारण देखाऊ आदेश जारी गरेको हो ।

बरिष्ठ अधिवक्ता एवं बार अध्यक्ष घिमिरेले आफ्नो सार्वजनिक अभिव्यक्तिमा अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द प्रसाद घिमिरेले अवहेलना मुद्दा दायर गरेका थिए ।

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दामा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको छ ।

प्रतिक्रिया