January 17, 2025, 5:54 am
» एनआइसी एसियाको स्वामित्वमा रहेको ३ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन, कुनको भाउ कति ? » सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ » मेरो माइक्रोफाइनान्सको साधारण सभा आज » बेलायती बैज्ञानिकले भेटाए डायनोसरका २०० बढी पाइला » हमास-इजरायल सम्झौंता, आइतवारवाट तीन चरणमा सकिने

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

अशोज १४, २०८१ मा प्रकाशित | ८२०दर्शक तीव्रखबर

झापा ।  २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति गाउँपालिका-१ भोटेटार बस्ने २८ वर्षीय सुमन दर्लामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुमनले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया