February 24, 2025, 12:02 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

संसदीय समितिमा राष्ट्रिय परिचय पत्रका बारेमा छलफल हुने

माघ ४, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौं,  । राष्ट्रिय परिचय पत्रको उपयोग र सान्दर्भिकताका बारेमा आज गम्भिर छलफल हुने भएको छ ।

जसका लागि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ।

बिहीबार बसेको समितिको बैठकले शुक्रबार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न समितिमा बोलाएको सभापति रामहरी खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया