January 17, 2025, 9:51 am
» शाहरूखको घरमा पनि सदिंग्ध ब्यक्ति घुस्ने प्रयास तर असफल » बिश्वमणी सुबेदीलाइ साधारण सदस्य नै नरहने गरी निष्काषित » संघीय संसदको बिपक्षीले जुटाए सहमति, केही बेरमा पत्रकार सम्मेलन गर्दै » फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नुपर्दैन : प्रधानमन्त्री » बारामा एक लाख १८ हजार मेट्रिक टन आलु उत्पादन

संसदीय समितिमा राष्ट्रिय परिचय पत्रका बारेमा छलफल हुने

माघ ४, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौं,  । राष्ट्रिय परिचय पत्रको उपयोग र सान्दर्भिकताका बारेमा आज गम्भिर छलफल हुने भएको छ ।

जसका लागि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ।

बिहीबार बसेको समितिको बैठकले शुक्रबार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न समितिमा बोलाएको सभापति रामहरी खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया