March 12, 2025, 1:12 am
» UML MP questions Prachanda’s role in monarchist resurgence » नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ » यसरी पक्राउ परे पर्वतमा ३७ वर्षअगाडि हत्या गरेर फरार दुई अभियुक्त » राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै: सञ्चारमन्त्री गुरुङ » मस्कोमा युक्रेनको ड्रोन आक्रमण, तीन जनाको मृत्यु

वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

फाल्गुन २७, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार डा. शर्मालाई उक्त पदमा सिफारिस गरेका थियो। नवनियुक्त निर्देशक डा. शर्मा सोही अस्पतालमा १० औं तहका कर्मचारी हुन्।

प्रतिक्रिया