March 12, 2025, 7:48 am
» सांसद सुमना श्रेष्ठको अभिव्यक्तिप्रति कांग्रेस सांसदको आपत्ति » मन्त्रीहरु अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित » नेपाल बहस डट कमका प्रधानसम्पादक रिजाललाई पितृशोक » प्रधानमन्त्रीसमक्ष अन्तर-व्यवस्थापिका मञ्चको घोषणापत्र हस्तान्तरण » चन्द्रगिरिमा एक युवकको आत्मदाहको प्रयास

मस्कोमा युक्रेनको ड्रोन आक्रमण, तीन जनाको मृत्यु

फाल्गुन २७, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौँ । युक्रेनले रुसको राजधानी मस्कोमा ठुलो ड्रोन आक्रमण गरेको छ । मंगलबार भएको आक्रमणमा अहिलेसम्म तीन जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।
मस्कोको आसपासको क्षेत्रमा युक्रेनले गरेको आक्रमणलाई असफल बनाएको रुसले दाबि गरेको छ । क्रेमलिनले मस्को र यसको वरिपरीको क्षेत्रलाई युक्रेनको ड्रोन आक्रमणबाट बचाइएको बताएको छ ।
साउदी अरेबियामा अमेरिका र युक्रेनबीच बार्ता शुरु हुनु अघि युक्रेनले यो आक्रमण गरेको थियो । युक्रेनको आक्रमणमा मारिनेमा ३८, ४३ र ५० बर्षका पुरुष रहेको बिबिसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया