March 12, 2025, 1:02 pm
» सभ्य, मर्यादित र सुरक्षित रुपमा होली मनाउन प्रहरीको आग्रह » क्यानले गर्यो ३३ खेलाडीसँग बार्षिक सम्झौता, को को परे ? » प्रतिनिधिसभामा ‘सहकारीसम्बन्धी विधेयक’ प्रस्तुत » सेन्सरले फिल्म ‘राजागंज’ रोकेपछि दीपकराज र निश्चलको विरोध » स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित- अर्थमन्त्री पौडेल

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

फाल्गुन २८, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

काठमाडौं,  । प्रि ओपन सेसनमा नेप्से सूचक १.०७ अंकले घटेको छ । यससँगै सूचक २७१८.१३ विन्दुमा आएको छ । १ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ३५ हजार ३ सय ५९ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय २० वटा कारोबार भएको हो । १५ कम्पनीको मूल्य बढ्दा २६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

प्रतिक्रिया