March 12, 2025, 12:35 am
» UML MP questions Prachanda’s role in monarchist resurgence » नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ » यसरी पक्राउ परे पर्वतमा ३७ वर्षअगाडि हत्या गरेर फरार दुई अभियुक्त » राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै: सञ्चारमन्त्री गुरुङ » मस्कोमा युक्रेनको ड्रोन आक्रमण, तीन जनाको मृत्यु

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन

फाल्गुन २७, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौ,  । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।
कम्पनीको ८० हजार कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम दिनरहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् ।
सेयरको प्रतिकित्ता भाउ न्यूनतम २११ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया