February 23, 2025, 10:59 am
» केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ » एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल » फुटबल प्रतियोगिताको उद्घाटनमै प्रधानमन्त्री ओलीले काटे बर्थ डे केक

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

फाल्गुन ११, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा एक लाख ७० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला १ हजार ७० हजारमा कारोबार भएको थियो ।
यसैगरी सुनको मूल्य भने आज घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर तोलाको १९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया