February 19, 2025, 5:24 am
» प्रकृति लम्सालको शव आज साँझसम्म घर ल्याइपुर्‍याउने तयारी » सैफकी पुर्व पत्नीले मुम्बइमा किनिन करोडौंको बंगला, भइन शक्ति कपुरकी छिमेकी » युक्रेन माथी आक्रामणलाइ इटालीका राष्ट्रपतिले ‘नाजी’सँग तुलाना गरे पछि रूसी ह्यकारको आक्रामण » मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ? जान्नुहोस दुबैको फाइदा » राष्ट्रपतिको एक टविटले गुम्यो सर्बसाधारणको ४ बिलियन डलर, भइरहेछ हंगामा

सत्ता पक्षीय दलको बैठक जारी

फाल्गुन ३, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

काठमाडौं,  । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी छन्।

बैठकमा सरकार र संसद्का कामको प्रभावकारिता र विचाराधीन विभिन्न अध्यादेशहरुलगायत विषयमा छलफल भईरहेको छ ।

यसअघि शुक्रबार एमाले र काँग्रेसका नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न थियो ।

प्रतिक्रिया