January 31, 2025, 12:54 pm
» राष्ट्रियसभामा दुइ बिधेयक पेश » इजरायली सेनाले गर्यो थप २ प्यालेस्टाइनीको हत्या » प्रतिनिधिसभामा सभामुखको भेदभाव, सत्तापक्षलाई बोल्न २० मिनेट, प्रतिपक्षलाई १५ मात्रै » प्रहरी प्रमुख माथी छानबिन हुनुपर्छः लिङदेन » २० हजार धरौंटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ

प्रहरी प्रमुख माथी छानबिन हुनुपर्छः लिङदेन

माघ १८, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

काठमाडौं,  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुख माथी छानबिन हुनुपर्ने बताएका छन ।

संसदको हिउँदे अधिवेसनको पहिलो दिन संबोधन गर्दै अध्यक्ष लिङदेन प्रहरी प्रमुख बसन्तराज कुवँर माथी छानबिन गर्नु पर्ने माग गरेका हुन् ।

‘यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर रबि लामिछाने माथी मुद्दा परेको छैन भन्नु भयो, अहिले फेरी उहाँको नेतृत्वमा रबि लामिछाने माथी मुद्दा चलाउने काम उहाँ माताहातवाटै भयो, त्यसैले उनी माथी छानबिन हुनुपर्छ’ उनले भने ।

प्रतिक्रिया