January 31, 2025, 12:39 pm
» राष्ट्रियसभामा दुइ बिधेयक पेश » इजरायली सेनाले गर्यो थप २ प्यालेस्टाइनीको हत्या » प्रतिनिधिसभामा सभामुखको भेदभाव, सत्तापक्षलाई बोल्न २० मिनेट, प्रतिपक्षलाई १५ मात्रै » प्रहरी प्रमुख माथी छानबिन हुनुपर्छः लिङदेन » २० हजार धरौंटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ

२० हजार धरौंटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ

माघ १८, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

काठमाडौं,  । आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
भक्तपुर जिल्ला अदालतले आज उनलाइ २० हजार धरौंटीमा रिहा गर्न आदेश दिएको हो ।

आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङ २० हजार धरौटी बुझाएर केही बेरमा रिहा हुदैँछिन् ।

प्रतिक्रिया