January 16, 2025, 10:55 am
» माछा मात्रै मार्ने बोटे समुदायले ‘होम स्टे’ चलाए पछि प्रचण्ड प्रफुल्ल » पार्टीका मन्त्रीहरूलाइ कांग्रेसले दियो ७ बुदेँ निर्देशन (सुचीसहित) » सैफ अली खानको ढाडवाट निकालियो २ इन्चको चक्कुको टुक्रा » सुनसरीका पर्यटकीयस्थलमा वनभोज खानेको लर्को » प्रधानमन्त्री ओली पोखरामा

डस्टबिनभित्र सालनालसमेत नकाटिएको अवस्थामा नवजात शिशुको शव फेला

माघ ३, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

प्यूठान, । सरुमारानी गाउँपालिका(२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको छ ।सालनालसमेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको हो प्रहरीले जनाएको छ ।

स्थानीयवासीले फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिए ।

प्रतिक्रिया