January 22, 2025, 1:52 pm
» जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि » राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

साउन ८, २०८१ मा प्रकाशित | १०२०दर्शक तीव्रखबर

काठमाडौं, । प्रि ओपन सेसनमा नेप्से सूचक ५.८२ अंकले बढेको छ । यससँगै सूचक २४९३.९२ बिन्दुमा आएको छ ।

२ करोड ४५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६४ कम्पनीको ६७ हजार १ सय ८८ कित्ता सेयर कारोबार भएको छ ।कुल ३३ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १३६ वटा कारोबार भएको हो ।

प्रतिक्रिया