March 11, 2025, 6:32 am
» वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त » आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन » नेष्डो लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन » प्रधानमन्त्री ओली मोरङमा, कोशी प्रदेशसभालाई सम्बोधन गर्ने » सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

रोकियो क्याबिनेट बैठक

पुस ४, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

काठमाडौं / आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अन्तिम क्षणमा स्थगित गरिएको छ ।

दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका बोलाइएको बैठक स्थगित भएको जनाइएको छ । यसबारे थप विवरण र कारण दिइएको छैन ।

प्रतिक्रिया