March 11, 2025, 6:45 am
» फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ » वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त » आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन » नेष्डो लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन » प्रधानमन्त्री ओली मोरङमा, कोशी प्रदेशसभालाई सम्बोधन गर्ने

जनकपुरको तेस्रो विकेट पतन

पुस ४, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरको जारी खेलमा जनकपुर बोल्ट्सको तेस्रो विकेट पतन भएको छ।

कप्तान आसिफ शेख, शुभ कंशकार र लिहरु मलिन्था आउट भएका छन्। आसिफ ४ रन, शुभ कंशकार ३ र लिहरु मलिन्था २ रन बनाएर आउट भएका हुन्।

कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा र विलियम बसिस्टोले १-१ विकेट लिए।

प्रतिक्रिया