December 18, 2024, 8:43 am
» बार अध्यक्षविरुद्धको मुद्दा ६ नम्बर इजलासमा » रविको अनुहार हेरेर कारवाही गर्न लागेको हैन – गृहमन्त्री लेखक » दुर्गा प्रसाईंको रिटमा कारण देखाऊ आदेश » १० ओभरमा जनकपुरले बनायो ६१ रन » पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नेपाल आइपुग्यो

एनपीएल एलिमिनेटर : चितवनले गुमायो तीन विकेट

पुस ३, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको एलिमिनेटरमा चितवन राइनोजले तीन विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले ५ ओभर ५ बलको समाप्तिसम्म तीन विकेट गुमाएर ४७ रन बनाएको छ।

चितवनले हसन इसाखिल, विपिन रावल र लुक बेन्केन्सटाइनलाई गुमाएको छ । हसन १, विपिन १८ र बेन्केन्सटाइन १६ रन बनाएर आउट भए । कर्णालीका सोमपाल कामीले दुई तथा जिसन मक्सुदले १ विकेट लिए।

प्रतिक्रिया