February 23, 2025, 2:10 am
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

खानी खोला हाइड्रोपावरको माघ ३० गते वार्षिक साधारण सभा

माघ ९, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं,  । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको माघ ३० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा आर्थिक वर्ष २०८०-८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८१-८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनार्थ खानी खोलाले माघ १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।
सभा धुम्रबराह भेन्यु, धुम्बाराहीमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया