January 22, 2025, 8:57 am
» बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द » पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान » आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

माघ ९, २०८१ मा प्रकाशित | २५०दर्शक तीव्रखबर

काठमाडौं,  । प्रि ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ । यससँगै सूचक २६१६.८८ विन्दुमा आएको छ । ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६६ कम्पनीको ७६ हजार ४ सय ८५ कित्ता सेयर कारोबार भएको छ ।
२६ कम्पनीको भाउ बढेको छ भने ३१ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय २१ वटा कारोबार भएको हो ।

प्रतिक्रिया